.

Manisha thapa

Nepali film industry actress (Public Figure)

Kathmandu , Nepal

OVERVIEW

Name:- Manisha Thapa

Bron:- may 26,1998.Biratnagar,Morang,Nepal

Height:- 5’4”

Nickname:- Shreya

MINI BIO

Manisha Thapa is a Nepali film actress bron in Biratnagar,Nepal.She starts her acting at 2014.

She has done many more Music Videos& Tele Serials.Such as she work with many other artists and directors of Nepali film industry.

Tele-serials:-

1) Meri bassai (मेरी बास्सै)

2)अभागी(परिवारिक_सिरिज)

3) Garima (गरीमा)

4) Laibari lai (लै बरी लै)

5) Kuri kuri (कुरी कुरी)

6) Garo xa (गारो छ)

7) Funfunny (फन फन्नी)

Music video:-

1) https://youtu.be/on2vLSYmdCE?si=41X6e3SGQZYakeCo

2) https://youtu.be/8OPh6eFsOOE?si=CNxHCmY8CbYuJukm

3) https://youtu.be/MDgSqWdqlPY?si=q-YhVcvweBo1ryBc

4) https://youtu.be/SoDtmJ9u6fM?si=f4L2vYk9skKQnge9

5) https://youtu.be/HU__9jYV4eE?si=h1pKikVJcPLXxfCw

6) https://youtu.be/cviwriQJbv4?si=xbqGooLGWtVxt6ef

With many commercial successes like Durgesh Thapa,Mahadev Tripathi,Paul Shah,Lomash sharma,Kamal Singh,Shiva Bk,Bikram Chauhan,Babul Giri,Pramod bhardwaj,Sushma Rana Karki,many more others,she established herself as one of the leading actress in Nepali film industry.

FAMILY:-

Parents:-

Sapan yadav

Lila yadav

Brother:-

Manish yadav thapa

TRADEMARKS

Her innocent looking eyes.

Her curved waist

Her color hair,tempting hip and navel

TRIVIA

She is a Nepali Flim Actress who started acting at the age of 16.

Manisha has a flair for languages and has already learned to speak to unit members in Hindi.She plans to dub in her own voice soon.

She has been in the industry for over 10years and has garnered a huge fan base for her acting and dancing.Most of her fans love to she her dance,expression. Most of people are fan of her smiler.She has get best smile award also.Her fan use to called her “Queen of Expression and Smile”.Now,she is making new web series based on family drama about emotions,unsuccess dreams,toucher,funny,based on nowadays society story.

Interests

acting dancing traveling anchoring helping peoples

Interests

On Social Media

New project upcoming

Jul 07, 2026 2 months ago

New project upcoming soon at MYT OFFICAL YOUTUBE CHANNEL Don't forget to subscribe and see🙏stay tuned with us💞

Read
comments button 0 report button

*सामाजिक यथार्थ झल्काउने ‘अभागी' पारिवारिक सिरिज असार २६ गते रिलिज हुँदै।* समाजमा भइरहेका पारिवारिक संघर्ष, गरिबी, अन्याय, भेदभाव, आत्मसम्मान र मानवीय सम्बन्धका विविध पक्षलाई उजागर गर्ने उद्देश्यले निर्माण गरिएको ‘अभागी' नेपाली पारिवारिक सिरिज २०८३ साल असार २६ गते बेलुकी ६ बजे MYT OFFICIAL YouTube Channel मार्फत सार्वजनिक हुने भएको छ। सिरिजको पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले समाजलाई सकारात्मक सन्देश दिने कथावस्तु प्रस्तुत गरिएको जनाएको छ। निर्माण टिमले दिएको जानकारी अनुसार सिरिजका निर्माता योगी राज बर्गे , लेखक वीर शर्मा, अवधारणा मनिषा थापा र निर्देशक भूपेन्द्र भट्ट रहेका छन्। कलाकारहरूमा मनिषा थापा, भूपेन्द्र भट्ट, रोहित पाल, वीर शर्मा, अनुप गोस्वामी, सोमनाथ गोस्वामी, विराट चौधरी, रवि साहानी, सन्दीप मल्ल, बिलाल शाह र कृष्ण कुमार अग्रहरी लगायतको अभिनय रहेको छ। ‘अभागी' केवल मनोरञ्जनका लागि मात्र नभई समाजमा हुने जातीय विभेद, धार्मिक विभेद, पारिवारिक समस्या गरिबीप्रतिको दृष्टिकोण, महिला सम्मान, आपसी विश्वास, प्रेम, त्याग र मानवीय संवेदनाको महत्वलाई उजागर गर्ने प्रयास रहेको निर्माण पक्षको विश्वास छ। समाजमा बढ्दो वैमनस्य, गलत सोच र असहिष्णुताको अन्त्य गर्दै एकता, सहकार्य र पारिवारिक सद्भाव कायम गर्न यस्ता सिर्जनाले सकारात्मक भूमिका खेल्ने अपेक्षा गरिएको छ। दर्शकले पनि सिरिजलाई मनोरञ्जनको माध्यम मात्र नभई समाज सुधारको अभियानका रूपमा ग्रहण गर्दै सकारात्मक सन्देश आत्मसात् गर्नुपर्ने आवश्यकता देखिन्छ। कला र सञ्चारका माध्यमबाट सामाजिक विकृति हटाउन सकिने भएकाले यस्ता सिर्जनालाई प्रोत्साहन गर्नु आजको आवश्यकता हो। ‘अभागी' ले प्रत्येक दर्शकलाई एउटा महत्वपूर्ण प्रश्न सोध्ने प्रयास गरेको छ— के हामी अरूको दुःख बुझ्ने समाज निर्माण गर्न सक्षम छौँ? यदि यसले दर्शकलाई सकारात्मक सोच, परिवारप्रतिको जिम्मेवारी र मानवीय व्यवहारतर्फ प्रेरित गर्न सक्यो भने यसको उद्देश्य सफल हुने विश्वास गरिएको छ। यसैको साथ मनोरञ्जनसँगै सकारात्मक सन्देश दिने ‘अभागी' हेर्न नबिर्सनुहोस्। 'अभागी' नेपाली पारिवारिक सिरिज को छायांकन सफलतापूर्वक सम्पन्न गर्न प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग, साथ, हौसला र समन्वय प्रदान गर्नुहुने सम्पूर्ण सहयोगी हातहरूप्रति निर्माण टिम हार्दिक कृतज्ञता तथा आभार व्यक्त गर्दछ। विशेष धन्यवाद स्थानीय प्रशासन, लुम्बिनी पद्मा होटल परिवार तथा छायांकन अवधिभर विभिन्न रूपमा साथ र सहयोग गर्नुहुने सम्पूर्ण साथीहरूमा। यहाँहरूको अमूल्य सहयोग, सद्भाव र विश्वासले यस सिरिजलाई सफलतापूर्वक छायांकन सम्पन्न गर्न महत्वपूर्ण योगदान पुर्‍याएको छ। आगामी दिनहरूमा पनि यस्तै माया, साथ, सहयोग र शुभेच्छा निरन्तर प्राप्त हुने विश्वासका साथ सम्पूर्णमा 'अभागी' नेपाली पारिवारिक सिरिज निर्माण टिमको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्दछौं।

Read
comments button 0 report button

Newsletter

Subscribe and stay tuned.

Popular Biopages

Terry

Hedonistically Freegan Vegan

Brooklyn, United States